नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह

काठमाडौँ–सभामुख कृष्णबहादुर महराले साउदी अरेबियाको विकासमा नेपाली कामदारले महत्वपूर्ण योगदान गरेका नेपाली कामदारको भौतिक तथा पेशागत सुरक्षा एवं सेवा सुविधामा ध्यान दिन साउदी सरकारसँग आग्रह गरेका छन् । सभामुख महरासँग नेपालका लागि साउदी अरेबियाका नवनियुक्त राजदूत मुसैद एस अल मारवानीले गरेको शिष्टाचार भेटवार्तामा सभामुख महराले सो आग्रह गरेका हुन् । भेटमा उनले नेपाली कामदारलाई रोजगारीको … Continue reading नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह